Same Day Service


Notice of same day service delivery on Visa, NRN Card, Travel Document and other consular letters

The Embassy of Nepal in London is pleased to inform that the visa for Nepal can be applied without physical presence at the Embassy with effective from 1st February 2017.

The Embassy will issue the visa on the same day and will return the passport to his/her address once the Embassy receives the passport, duly filled-in visa form, bank voucher of visa fee and self-addressed envelope with postal stamp.

It is to also inform that the facility of applying for visa by applicant at the Embassy will also be continued.

It is to further inform that the Embassy will provide Visa, NRN Card, Travel Document, other consular letters on the same day.

 

सोही दिन भिसा, गैरआवासीय नेपाली परिचय पत्र, यात्रा अनुमति पत्र र अन्य सम्बन्धित पत्र सम्बन्धी सेवा दिने बारे नेपाली राजदूतावास, लण्डनको सूचना

 

नेपाली राजदूतावास, लण्डनले यही १ फेब्रअरी २०१७ देखि हुलाक/पोस्ट मार्फत नेपालको भिसाको लागि आवेदन गर्ने आवेदकहरुलाई कागजात प्राप्त भएको दिनमा नै भिसा जारी गरी सम्बन्धितको ठेगानामा राहदानी फिर्ता पठाउने व्यवस्था गरेको व्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ ।

भिसाको लागि हुलाक/पोस्ट मार्फत यस राजदूतावासमा पठाउँदा राहदानी र भरेको भिसा फाराम सहित राजदूतावासको बैंक खातामा जम्मा गरेको भिसा शुल्क रसिद र राहदानी फिर्ता प्राप्तिको लागि हुलाक खाम अनिवार्य रुपमा पठाउनु हुन अनुरोध गरिन्छ । भिसाको लागि सेवाग्राहीले राजदूतावासमा उपस्थित भई सोही दिन भिसा प्राप्त गर्ने सुविधालाई समेत यथावत राखिएको छ ।

नेपाली राजदूतावास, लण्डनले गैरआवासीय नेपाली परिचय पत्र, यात्रा अनुमति पत्र र अन्य सम्बन्धित पत्रहरु आवेदन गरेकै दिनमा जारी गर्ने व्यवस्था गरेको व्यहोरा समेत जानकारीको लागि अनुरोध गरिन्छ ।